News
दुखद खबर ! युवतीलाइ होटलमा भेट्न बोलाएर बला*’त्कार
काठमाडौं, ३२ साउन । सामाजिक संजाल फेसबुकमा सामान्य चिनजान भएकाे युवतीलाइ हाेटलमा बाेलाएर एक युवाले बला’त्कार गरेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले ति युवतीलाई जबरजस्ती करणी गरेका हुन् ।
उनले युवतीलाई फकाएर होटेलमा बोलाइ गत बिहीबार जबर’जस्ती गरेका थिए । युवतीले दिएकाे उजु’रीका आधारमा मानन्धरलाई प’क्राउ गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।