vada
News

नेपालमै को’रोनावि’रुद्ध खोप तयार भएको दाबी : परीक्षण गर्न माग

काठमाडौं । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा को’रोना भा’इरस’विरुद्धको खोप तयार भएको जि’किर गरिएको छ । त्रि’भुवन वि’श्ववि’द्यालय अ’न्तर्गत सो कलेजका प्रा. डा. ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ । वाग्म’ती प्रदेश केमि’कल सो’साइटीका उपा’ध्यक्ष डा. दासले यस’अघि हर्बल से’निटाइजर बनाइ’सक्नुभएको छ ।

सीमित स्रोतसाधन भए पनि अत्यन्त सू’क्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पू’र्णरुपमा तयार भएको जिकिर गर्दै डा. दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिनुभयो । एक हप्ता अगाडि वा’ग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको नि’रीक्षण गर्दै खोप नि’र्माण हुने’बित्तिकै परीक्षण गराइने आ’श्वासन दिनुभएको थियो ।

वनारस हिन्दू विश्व’विद्यालयबाट फाइटो केमे’ष्ट्रीमा बिएचडी गर्नुभएका डा. दासका अनुसार उक्त औषधि विभिन्न स्वा’स्थ्यबद्र्धक जडि’बुटीबाट नि’र्माण गरिएको हो । केही एन्टी अ’क्सिडेन्ट एक्टि’भिटी र इञ्जि’मेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भा’इरसविरुद्धको खोप अनुसन्धान गरिएको हो । ‘को’रोना भ्या’क्सिन’को गुण’स्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आ’ग्रह गर्नुभयो ।

कलेजका प्रा दामोदर गैरेले पनि डा दासले रोग नियन्त्रणमा को’रोनावि’रु’द्ध खोप सह’योगी हुने विचार व्यक्त गर्नुभयो । यसको छिटो परीक्ष’ण गर्नुपर्ने समेत उहाँको आग्रह छ । स’ङ्घीय सरकार एवं स्वा’स्थ्य तथा जन’सङ्ख्या मन्त्रा’लयले खोप अनुस’न्धानप्रति ध्यान दिनुपर्ने माग बु’द्धिजीवी कृ’ष्ण पा’ण्डेले गर्नुभयो ।

Related Articles

Back to top button