vada
News

को’रोना संक्र’मित मृत्युदर बद्दै, वीरगञ्जमा थप २ जनाको मृ’त्यु

काठमाडौं, ३ भदौ । को’रोना भाइ’रस संक्र’मणका कारण बुधबार पर्साको वीरगञ्‍जमा दुई जनाको मृ’त्यु भएको छ । वीरगञ्‍जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृ’त्यु भएको थियो । उनको बुधबार विहान कोरो’ना संक्र’मण पुष्टि भएको हो । त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभि’ड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृ’त्यु भएको थियो ।

उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्‍पताल प्रयोगशालाले जानकारी दिएको छ ।

Related Articles

Back to top button