vada
News

नेपाल आर्मीमा रहेका श्रीमानले आफ्नै १६ बर्षिया छोरी र श्रीमतीलाई दुईतला माथिबाट फा’लिदिए, हेर्नुस् भिडियो

काठमाडौ । काठमाडौको मुलपानीमा बस्ने प्रतिक्षा गदाले आजभोली आफ्नै बुवालाई पनि फोन गर्न सक्दिनन् । उनी अहिले १६ वर्षकी भइन् । बुवालाई फोन गर्दा ज्या’न लिने ध’म्की दिने गरेका छन् । उनका बुवा घरमा छैनन् । उनी आमा कमला खड्का गदालसंग मुलपानीमा बस्छिन् । छोरी प्रतिक्षाले बुवाको फोन त्यती नलाग्ने गरेको बताउँदै, कहिले काँही फोन लागिहाल्यो भनेपछि मलाई किन तिमीहरुले त’नाव दिन्छौ मलाई धेरै फोन नगर तिमीहरुलाइ सि’ध्याइदिन्छु भनेर ध’म्की दिने गरेको बताइन् ।

अहिले बुवाले आफुहरुको फोन ब्ल’क लि’ष्टमा राखिदिएको बताइन् । प्रतिक्षाको आमाले पनि श्रीमानले आफुलाई त्यस्तै ध’म्की दिने गरेको बताएकी छन् । उनी नेपाल आर्मीमा काम गर्ने ब्यक्ति भएकाले घरमा नहुने उनले बताइन् । श्रीमानलाई छोराको अपेक्षा राखेको भएपनि तीनवटा छोरी जन्मिएपछि आफुलाई हेला गर्न थालेको बताएकी छन् । उहाँलाई छोराको चाहना थियो, तर हाम्रो तीनवटा छोरी भयो भनेर हेला गरेर छोडेर हिड्नु भएको हो । यसरी छोडेर हिडेको १० वर्ष भइसकेको छ ।

Related Articles

Back to top button