vada
News

आज देशभर १ सय २० जनाले जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार १ सय १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button