vada
News

थप १७ जना ट्राफिक प्रहरीमा को’रोना संक्र’मण पुष्टि

काठमाडौं,४ भदौ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरो’ना भाइ’रसको संक्र’मण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्र’मण पुष्टि भएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्र’मित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्र’मण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

Related Articles

Back to top button