vada
News

भर्खरै सशस्त्र प्रहरी अ’स्पतालमा को’रोना सं’क्रमणका कारण एक जनाको मृ’त्यु

काठमाडौं, ४ भदौ । कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी अस्पतालमा १ बृद्धको मृत्यु भएको छ । काठमाडौंको बालुवाटार निवासी उक्त बृद्धको हस्पिटल पुगेको १ घन्टामै मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्वुका प्रवक्ता डाक्टर प्रविन नेपालले पुष्टि गरे ।

करिब ८ दिन अगाडि नै कोरोना संक्रमन भएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि अस्पताल पु¥याएको १ घण्टामै ७६ वर्षीय बृद्धको मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण बिहीबार मात्र ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण बिहीबार मात्र ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३१ पुगेको छ।#news24nepal

Related Articles

Back to top button