vada
News

को’रोनाको कारण नेपालमा मृ’त्यु हुनेको संख्या १ सय २६ पुग्यो : श’व बय्बस्थापन यसरी हुदै

काठमाडौं, ४ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ६ जनाको मृत्यु भएसँगै संख्या १ सय २६ पुगेको हो ।

काठमाडौंकी १ महिला, मकवानपुरका र सप्तरीको १/१ पुरुष र पर्सामा १ महिला र २ पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ मन्त्रालयले जनाएको छ ।

File Photo
काठमाडौंकी १ महिला, मकवानपुरका र सप्तरीको १/१ पुरुष र पर्सामा १ महिला र २ पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ मन्त्रालयले जनाएको छ।#news24nepal

Related Articles

Back to top button