vada
News

कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज भाद्र ५ गते शुक्रबारको रा’शिफल !

वि.सं.२०७७ भदौ ५ गते शुक्रबार , तदनुसार ई.सं. २१ अगष्ट २०२०, आज हरितालिका तीज सूर्योदय-५:३९, सूर्यास्त-१८:३९,

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पठन–पाठनमा प्रगति हुनेछ। सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ। गरेको काम बाट जस मिल्ने छ ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।शत्रु हरु सक्रिय हुनेछन। पेट को रोग देखिन सक्छ ।

आजको शुभ अंक १,८ र १० रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कठिन परिश्रम गर्नु पर्ने छ। समाजमा सम्मानित हुँने योग रहेकोछ ।मन मा सन्तुष्टि रहने छ। मिष्ठान्न भोजन को योग छ। भोलि को लागि कुनै काम को सुरु्वात नगर्नु होला।

आजको शुभ अंक २,७ र १२ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

झैझगडा र विवादमा सरिक हुनु पर्नेछ । झैझ’गडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । सोचेर बोल्नु होला। छातीको समस्या हुन सक्छ ।

आजको शुभ अंक ३ र ६ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ।सम्मानित हुँने योग रहेकोछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।जोश जाँगर र हिम्मत बढ्नेछ। गुप्त शत्रु बड्नेछन।

आजको शुभ अंक २ र ४ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

भोलि को लागि कुनै काम को सुरु्वात नगर्नु होला। यात्राबाट लाभ मिल्ने योग देखिएको छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ। नया कामको सुरुवात गर्न सक्नु हुन्छ।मिष्ठान्न भोजन को योग छ।

आजको शुभ अंक १ र ५ रहेको छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –

उठ्नुपर्ने रकम हातलागी हुने समय छ।जोश जाँगर बढ्नेछ। सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ।
आजको शुभ अंक ३ र ६ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

नया काम को सुरुवात नगर्नु होला। दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । यात्रा घा’तक बन्न सक्छ । बोलिमा बिशेस साबधानि अपनउनु होला।

आजको शुभ अंक २ ७ र १२ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

भेटघाट हुने योग छ। आटेको काम पुरा हुनेछ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। समाजमा सम्मानित हुँने योग रहेकोछ ।मन मा सन्तुष्टि रहने छ।जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ।एक्कासी लाभ हुने योग छ।

आजको शुभ अंक १,८ र १० रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। समाजमा सम्मानित हुँने योग रहेकोछ ।मन मा सन्तुष्टि रहने छ।जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ।

आजको शुभ अंक ४,९ र १२ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

राजनिति तर्फबाट सम्मानित हुँने योग रहेकोछ । धर्म कर्ममा मन जानेछ । सफलता को लागि हतार नगर्नु होला। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ।समाजमा सम्मानित हुँने योग रहेकोछ ।मन मा सन्तुष्टि रहने छ।

आजको शुभ अंक १० ,११ र ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

अरुको निर्णमा नहिड्नु होला। आर्थिक नोक्सानि हुन सक्छ। कुनै काम को सुरु्वात नगर्नु होला। आफ्नैले धोका दिन सक्छन । झैझ’गडा हुनेछ ।

आजको शुभ अंक १० ,११ र ७ रहेको छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

माया प्रेमको बन्धन कसिलो हुनेछ। साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। समाजमा सम्मानित हुँने योग रहेकोछ

आजको शुभ अंक ४ ९ र १२ रहेको छ।

Related Articles

Back to top button