vada
News

तीजकै दिन लाइभमा आएर आफ्नै गीत ‘सोचे झै जिन्दगी रैनछ’मा छमछम नाचिन् अञ्जली

काठामाडौँ । बहुचर्चित सुन्दरी मोडल अञ्जली अधिकारीको सोचे चै जिन्दगी रैनछ बोलको गीतबाट थप चर्चा बटुलेकी छिन् ।

गायक खेम सेञ्चुरी र गायिका मधु क्षेत्रीको स्वर रहेको अञ्जलीकै अभिनय रहेको यो वर्षकै सर्वाधिक हिट गीत चर्चामा रहेका बेला मोडल अञ्जलीले तीजको दिन लाइभमा नै आएर सोही गीतमा अभिनय गर्दै आफ्ना शुभचिन्तकमा तीजको शुभकामना दिएकी छिन् ।

अञ्जलीले कोरोना कहरका कारण यो सालको तीज सोचेजसरी मनाउन नपाएको भन्दै आमा दिदी र परिवारलाई अर्को वर्ष धुमधामले मनाउने वाचा गरेकी छिन् ।

Related Articles

Back to top button