कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज भाद्र ६ गते शनिबारको रा’शिफल !
वि.सं.२०७७ भदौ ६ गते शनिबार , तदनुसार ई.सं. २२ अगष्ट २०२०,सूर्योदय-५:४१, सूर्यास्त-१८:३६
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ ।सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बन्न लागेको काम पनि बिग्रिन सक्छ। अरुको निर्णयमा नहिड्नु होला। आर्थिक नोक्सानि हुन सक्छ। आफ्नैले धोका दिन सक्छन । झैझ’गडा हुनेछ ।हत्त कसैको बिस्वास नगर्नु होला । नया काम को सुरुवात महिला मित्र बाट गराउदा राम्रो हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
सफलता को लागि हतार नगर्नु होला।राम्रो सँग सुनेर मात्रै जबाफ दिनु होला। बोलिमा बिशेस साबधानि अपनउनु होला।पति पत्निबिच खट्पट हुनेछ। यात्रा घा’तक बन्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
सम्मानित हुँने योग रहेकोछ ।मिष्ठान्न भोजन को योग छ।नया कामको सुरुवात गर्न सक्नु हुन्छ।नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ। आयआर्जन बढ्ने छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
धर्म कर्ममा मन जानेछ । मन मा सन्तुष्टि रहने छ। जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ।एक्कासी लाभ हुने योग छ।लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –
जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ। मन मा सन्तुष्टि रहने छ। आयआर्जन बढ्ने छ । आज तपाइको घा’तक बार रहेको छ त्यसैले नया काम को सुरुवात नगर्नु होला।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सामाजिक रुपमा अपजस आउन सक्छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ तर साथीभाइले धोका दिन सक्छन । नया काम को सुरुवात नगर्नु होला। बोलिमा बिशेस साबधानि अपनउनु होला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –
एक्कासी लाभ हुने योग छ।लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। आटेको काम पुरा हुनेछ। भेटघाट हुने योग छ। नया काम को थालनि गर्न सक्नु हुन्छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –
शारिरिक र मानसिक मजबुति मिल्ने छ। बोलि ले साथ दिने छ। जस मिल्ने योग छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।
नया काम को थालनि गर्न सक्नु हुन्छ। सम्मानित हुँने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
शारिरिक र मानसिक मजबुति मिल्ने छ। बोलि ले साथ दिने छैन। । जस मिल्ने योग छ। सफलता को लागि हतार नगर्नु होला।आय बढ्ने छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –
सफलता को लागि हतार नगर्नु होला। सोचेर बोल्नु होला। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। शुखमा कमि आउनेछ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। आटेको काम पुरा हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। आटेको काम पुरा हुनेछ। बोलि ले साथ दिने छ। सफलता को लागि हतार नगर्नु होला।आयआर्जन बढ्ने छ ।