vada
News

कपिलवस्तुमा भयो सबैको मुटु का’म्ने यस्तो द’र्दनाक ह’त्या !

काठमाडौं । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको ह’त्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धा’रिलो ह’तिया’र प्र’हार गरी ह’त्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिनुभयो । ह’त्या अ’रोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नि’यन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

म’दिरा से’वन गरेको अवस्थामा समान्य वि’वाद हुँदा चौधरीले तिवारीमाथि हति’यार प्र’हार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृ’तक तिवारीको बायाँ आँखा किनारमा चो’ट देखिएको र घाँटीमा का’टिएको अवस्थामा घर नजिकैको बारीमा श’व फेला परेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । आज बिहान श’वको मु’चु’ल्का उठाइ परीक्षणका लािग जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button