vada
News

दरखाने दिनमा झुन्डीएर आ’त्म ह’त्या हेर्नुहोस ला’इभ भिडियो

रूपा गाउपालीका वाड नं ६, कास्की जिल्ला निबासी हाल चेन्नै को प्यारीसमा कार्यरत अमृत के सी की कान्छी श्रीमती अमृता के सी बर्ष ३६ दिनांक २० अगस्त २०२० तदानुसार ४ भाद्र २०७७ का दिन करिव २ बजे अपराह्न आफ्नै कोठामा झुन्डीएर आत्मा हत्या गरेकी छन ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

तिजको दरखाने दिन थियो। यस पालीको तीज कोभिड-१९ का कारण सार्वजनिक स्थलमा मनाउन नपाए पनि घरमा चेलीभेटीको उपस्थिति र सामाजिक संजालमा विगतमा सम्पन्न तिजी कार्यक्रमका फोटा र भिडीयो अपलोड गरेर फ़ेसबुक लाइ तीजमय बनाउनु भएको थियो । महिलाहरूले यस पटक राम्रो संग तीज मनाउन पाउनु भएन भन्ने सोच्दै र फ़ेसबुकमा बिगतका रमाइला तस्बिरहरू निहाल्दै गरेको थिए।

करिव २.३० बजे मेरो मोबाइलमा घन्टी बज्यो मैले फ़ोन रिसीव गरे । अमृत के सी रूदै कराउदै छिटो राजीव गांधी हस्पिटल मा आउनु परो सर भने । अमृत संग सबै कुरा बुजे पछि म तुरून्तै हस्पिटल पुगे । हस्पिटलले आवश्यक चेक जाँच गरेर उनको श्रीमति अमृता के सी लाइ मृत घोषणा गरि सकेको रहेछ। त्यस पछि हामी प्यारीसको B-1 North Beach पोलिस स्टेशन गयौ । पोलीस इन्सपेक्टर श्री के. सेनगुट्टुवन को टिमले अमृत के सी संग आबस्यक पूछताछ र जानकारी लिनुका साथै एफ आइ आर दर्ज गर्ने काम गर्यो ।

समयको अभावले सबै कामा पुरा हुन सकेन । दिनांक २१ अगस्त २०२० तीजको दिन पोलिस स्टेशनमा प्रशासनिक तथा हस्पिटलमा मेडीकल कानुन संग सम्बन्धित सबै फर्मालिटी पुरागरेर करिब ४.३० बजे आफन्तजन र संगठनका साथीहरूको उपस्थितमा निजको नुंगामबाक्कुम संसान घाटमा अन्तिम दाहसंकार गरियो। निजको शवयात्रा सहभागी सहभागीहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य महेन्द्र बस्याल, क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, क्षेत्रीय सदस्य तथा उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, चेन्नै उत्तर नगर सचिव मोहराज सुवेदी, बुद्धि थापा, नारायण खड्का, कृष्ण थापा, भिम बहादुर कुंवर र बिष्णु क्षेत्री रहनु भएको थियो ।

महिलाहरूको महानपर्व हरितालिका तीजको समयमा एक नेपाली चेलीको दुखद निधनले हामी सबैलाइ मर्माहित र दुखी तुल्याएको छ। निजको दुखद निधन प्रति हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले भावपूर्ण हार्दिक श्रद्धांजलि का साथै शोकाकूल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस *** source chadanipost.com

Related Articles

Back to top button