अ’नौ’ठो घ’टना : बु’हारी प्रे’मीसँग भा’गेपछि सा’सूले जि’ब्रो का:टिन:’
एजेन्सी – : घर’बाट भागेर गएकी बु’हारीलाई फि’र्ता गराउन एक सासूले आफ्नै जि’ब्रो का’टेर भग’वानलाई चढा’एको घट’ना सा’र्वजनिक भ’एको छ। घ’टना भा’रतको झारखन्डस्थित जमशेदपुरको हो। जहाँ बुहारी भागेर गएपछि एक सासुले आफ्नो जिब्रो काटेर भगवा शिवको फो टोमा राखिन। यस्तो गरेमा बुहारी फर्किने उनलाई विश्वास छ। घटनापछि सासूलाई एमजीएम अ स्पतालमा भ’र्ना ग रिएको थियो। ****सुदुर समाज ****थप समाचारको हेर्न यहाँ तल क्लिक गर्नुहोस’,
अहिले ती महिलाका श्रीमानले घ’टनाबारे बोलेका छन्। उनका अनुसार त्यो गाउँमा जि ब्रो का टेर भ’गवानलाई चढाएमा भागेको मा न्छे फि र्ता आउने वि श्वास गरिन्छ। उनका अनुसार ती महिला शौ चालय जाने बहा नामा डेढ वर्षकी छोरी समे’तलाई लिएर एक अर्कै पुरु’षसँग भा गेकी हुन। ती पुुरुष उनका प्रे मी भएको श्री मानले बताए। हाल जिब्रो का टेकी सा सू अ स्प तालमा उ पचाररत छिन। उ नलाई अ’झै पनि वि श्वास छ की बु हारी घर फ र्किने छिन। –आजतकबाट