vada
News

के भयो यि ११ बर्षिय भाइलाई ? बुवाआमा दिन रात रोएर समय बिताउछन्

काठमाडौ । आज हामीले तपाईमाझ यस्तो भिडियो प्रस्तुत गर्दैछौ। जस्ले तपाई जतिनै कठोर भएपनि तपाईको मन अबश्य पगाल्नेछ । यहा आज हामीले नुवाकोटका १ जना ११ बर्षिय बालकलाई लिएर आएका छौ । जस्ले यस्तो रोगबाट अहिले आफनो ज्यानको दोसाधमा रहेर उपचार गराईरहेका छन ।

यि बालकको नाम हो राजेश राई भने यिनकी आमा हुन तारा राई र बुवा रामकुमार राई । गाउमा जसोतसो ड्राईभर पेशा गरेर आफनो परिबार धानिरहेका राममा बज्रपात तब पर्यो जब उनलाई थाहा भयो कि उनको जेठो ११ बर्षिय छोरालाई यस्तो रोग लागेको छ भनेर ।

उनी आतिए कतिदिन त भोकै बसे र एकदिन काठमाडौ ल्याउने निधो गरे तर लकडाउनको समयमा कुनै पनि हस्पिटलले पिसिआर रिपोर्ट नहुनसम्म भर्ना गर्नै मानेन तर हरिसिध्दी हस्पिटलले उहाको छोराको भर्ना लियो । उनीहरु पहिलबाटै पिडामा थिए कि यो रोग नभए हुन्थ्यो भन्ने पनि चाहन्थे र त्यही आश बोकेर काठमाडौ आएका थिए तर यि दम्पती छागाबाट तब खसे जब यिनीलाई थाहा भयो ११ बर्षिय बाबु राजेशलाई यस्तो रोग लागेको रहेछ भनेर, हेरौ —

Related Articles

Back to top button