vada
News

ड’रलाग्दो भयो काठमाडौ ! एकै दिन संक्र’मित ३०० भन्दा बढी

हालसम्म नेपालमा कोरो’नाले ज्यान गुमाउनेको संख्या १७५ पुग्यो

काठमाडौं,१० भदौ । काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्र’मित थपिएका छन् ।

त्यसैगरी, नेपालमा बुधबार थप ११ जनाको को’रोना भाइ’रसको सं’क्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा को’रोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

Related Articles

Back to top button