vada
News

श्रीमान बि’देशमा कोठा भा’डामा ल’गेर सदरमुकाममा बस्दै आ’एकी महिलाको श’व फे’ला”

दार्चुला – दार्चुलामा एक महिलाको श व फेला परेको छ। जिल्लाको महा काली नगरपालिका –२ मालभेला नजिकै बु ड्चौराकी २६ वर्षीया नि र्मला कुवरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दा र्चुलाले जनाएको छ। उनी विगत एक महिनादेखि बे पत्ता परेको प्रहरीले जनाएको छ। घ ट्नास्थ लमा महिलाको श व स डेको अ वस्थामा भेटिएको हो। झा डीभित्र महिलाको अस्थिपञ्जर र चुरा, लुगा र मोबाईल सेट भेटिएकाेे छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए। सदरमुकाम खलंगामा डेरा गरी बस्दै आएका महिलाको मृ त्युको का रण भने खुल्न नसकेको डिएसपी पदमबहादुर विष्टले बताए। मृत कका श्रीमान कु न्दनसिह फ राल बैदेशिक रोजगारीका शिल शिलामा साउँदीमा छन्। महि लाको श वलाई पोष्टमार्टमको लागि जिल्ला अ स्पताल दा र्चुला पुर्याइएको छ। घट्ना बारे थप अनु सन्धान भइ रहेको प्रहरीले जनाएको छ। सुदुर समाज

Related Articles

Back to top button