vada
News

नेपालमा को’रोना म’हामा’रीलाई लिएर सार्वजनिक भयो अर्को ड’रलाग्दो रिपोर्ट, ६४ प्रतिशत जनसंख्या सं’क्रमित हुनसक्ने, यति धेरैको मृ’त्यु

काठमाडौं । नेपालमा कोभिड–१९ को सम्भावित अवस्थाबारे गरिएको गणितीय मोडलिङले निकै भ’या’वह अवस्थाको संकेत गरेको छ । गत मेइमा गरिएको यस मोडलिङ २५ अगस्टमा रिलिफ वेव वेवसाइटमा प्रकाशित छ । यस पूर्वानुमानअनुसार अति ख’राब अवस्थामा २०२० को अन्त्यसम्म नेपालको ८१ प्रतिशत जनसंख्यामा सं’क्रमण देखिनसक्छ । त्यस्तै ४९ हजार २ सयको ज्या’न जानसक्छ ।

रिपोर्टअनुसार क’डाई अति नै भएपनि वर्षको अन्त्यसम्म ६४ दशमलव ८ प्रतिशत जनसंख्यामा को’रोना सं’क्रमण देखिनेछ, ३२ हजार २ सयको ज्या’न जानेछ । मोडलिङ गर्दाको अवस्थामा नेपालमा केवल ९९ जनामा सं’क्रमण देखिएको थियो । अक्सफोर्ड विश्वविद्यालयका लागि प्रोफेसर लिसा ह्वाइट, डाक्टर निकोलास लिट्चफर्ड, डाक्टर सुनिल पोखरल, डाक्टर दिप्ती लता र डाक्टर रसिद जमानले नेपालमा कोभिड–१९ रणनीतिबारे मोडलिङ रिपोर्ट तयार गरेका हुन् ।

यस्तो छ पूर्वानुमान
रोकथामको रणनीति अति खुकुलो भएको अवस्थामा झन्डै ८१ प्रतिशत जनसंख्या सं’क्रमित हुनेछ । अति खुकुुलो अवस्था भन्नाले सुरुवाती ८ देखि १० हप्ता लकडाउनपछि सबै क्षेत्र एकैपटक खुकुुलो गर्ने भन्ने हो । यस अवस्थामा वर्षको अन्त्यसम्म ४९ हजार २ सय जनाको ज्या’न जानसक्छ । जुनदेखि सेप्टेम्बरसम्म महामारी उच्च अवस्थामा हुनेछ । यतिबेला दैनिक अधिकतम ८ लाख ४६ हजार नयाँ व्यक्तिमा सं’क्रमण फैलनसक्छ, तर सरकारी निकायले यसको १० प्रतिशतभन्दा कम अर्थात् ७५ हजार जनाको मात्रै पहिचान गर्नसक्छ । (नोट – यस्तो दुुुुभाग्र्य टरिसकेको छ ।

क’डाई मध्यम अवस्थामा रहे वर्षसको अन्त्यसम्म ७३ दशमलव १ प्रतिशत जनसंख्या सं’क्रमित हुुने प्रक्षेपण गरिएको छ । यस अवस्थामा जुलाईको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म सं’क्रमणको जो’खिम उच्च हुनेछ । दैनिक अधिकतम ५ लाख ४८ हजारमा सं’क्रमण देखिएपनि स्वास्थ्य संस्थाले गर्ने चेकजाँचमा दैनिक ५० हजारको हाराहारीमा मात्रै पहिचान हुनेछ । यस अवस्थामा ४४ हजार २ सयको मृ’त्युु को’रोनाका कारण हुनसक्छ । यस अवस्थामा सरसफाईको प्रभाव २० प्रतिशत, विद्यालय बन्द (८५ प्रतिशत) र भ्रमण प्रतिबन्धको प्रभाव ९० पर्ने आँकलन गरिएको छ ।

यस मोडलअनुसार अति क’डाई गर्दा पनि ६४ दशमलव ८ प्रतिशतमा वर्षको अन्त्यसम्म को’रोना देखिनसक्छ । जुनको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म महामारी उच्च अवस्थामा हुनेछ । उच्च अवस्थामा छँदा दैनिक ५ लाख ३१ हजारमा को’रोना देखिनेछ, तर स्वास्थ संस्थामा त्यसको १० प्रतिशतभन्दा कम अर्थात् अधिकतम ४६ हजार ८ सय सं’क्रमितको मात्रै पहिचान हुुनेछ । यस अवस्थामा सेल्फ आइशोलेशनको प्रभावकारीता ५० प्रतिशत रहनेछ । वर्षको अन्त्यसम्म ३२ हजार ९ सय व्यक्तिको मृ’त्यु को’रोनाका कारण हुनेछ । समाचार श्रोत: रातोपाटी

Related Articles

Back to top button