vada
News

अमेरिकाबाट गीत क्षेत्रीले गरिन नेपालीलाई तथानाम गा’ली

काठमाण्डौं, गित क्षेत्री १३ नामको टिकटक अकाउन्टबाट केहि दिन यता नेपाल र नेपालीको बारेमा तथा नाम गा’ली ग’लौज त तु’च्छ शब्दहरु बोल्दै टिकटक भिडियोहरु पोष्ट भएपछि टिकटकमा उक्त महिलाको ब्यापक बि’रोध भईरहेको छ । केहि वर्ष पहिले नेपाल र नेपालीहरुको बारेमा गलत कुरा बोल्दा नेपाली मुलकी भारतिय एक महिला निक्कै आ’लोचित र वि’वादित बनेकी थिइन ।

त्यस्तै विभिन्न समयमा सामाजिक सञ्जालमा होस या कुनै पनि मिडिया माध्यम बाट नेपाल र नेपालीको बारेमा ग’लत अ’फवाह फैलानेहरु बि’रुद्ध नेपाली एक साथ भएर ह’मला गर्छन ।

भारतिय चर्चित पत्रकार अर्णव ग्वश्वामीले पनि भर्खरै ठुलो सोसल आ’क्रमण सहनु पर्यो । त्यस्तै आफुँलाई भुटनीज बताउने ति महिला गीत क्षेत्रीले बोलेका शब्द निकै तु’च्छ छन । उनले पटक पटक टिकटकमा भिडियोहरु पोस्ट गर्दै यहाँ प्रस्तुत गर्न नमिल्ने शब्दहरु बोलेकी छिन “नेपालीहरु घरबार बिनाका ग’ल्लिका … हुन । काम छैन सुतेर खान्छौँ उनले अझैँ अगाडी भनेकी छिन-‘अस्तिको भुइँचालोले थोरै म’रे फेरी आउँदैछ रे सब्बैलाई स’खाप पारोस’ मलाई केस गर फाइट गर्न तयार छु” भन्दै निक्कै घ’टिया शब्द प्रयोग गर्दै गा’ली गरेकी छिन ।

अहिले तिनै महिलाको टिकटक लगायत सामाजिक सन्जालमा ब्यापक बि’रोध भै रहेको छ । सम्बन्धित निकायको यसबारेमा ध्यान जाओस । समाज र समुदायमा खलल पुग्ने र सिंगो देशलाई गा’ली ब्य’ज्जती गर्ने ति गीत क्षेत्री नाम गरेकी महिलालाई का’र्वाही होस ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fpartiknepal.com%2Fstory%2F2020%2F08%2F27%2F592%2F&h=AT3bvHIP7OnEmw6QbWtT0OiouRvREua0vTaruwbygI2YBsuvFWtiX_kogsKCN42XkTvxgRaavk5yRkWsDiYoQ7-0xac3ecb0dnCQJMFRCXgrax1gol-lhhdXxMP7DQqovqFOZ1tD8NU

Related Articles

Back to top button