vada
News

झारफुक गर्ने बहानामा पुजारीको घि’नला’ग्दो खेल, २ महिलालाई कुटिमै बोलाएर …..

बाँके, १२ भदौ । बाँकेमा झारफुक गर्ने बहानामा एक जना पुजारीले अ’नैतिक काम गर्ने खुलेको छ । महिला र युवतीहरुलाई झारफुक गर्ने बहानामा अनैति’क काम गरेको खुलेको हो । दुई जनालाई अनै’तिक काम गरेको आरो’पमा प्रहरीले एकजना प’क्राउ परेका छन् ।

डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई अनै’तिक काम गरेको आ’रोप छ । उनलाई प्रहरीले पक्रा’उ गरी अनुसन्धान गरिरहेको जनाएको छ । पुजारीले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई कुक’र्म गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

Related Articles

Back to top button