vada
News

धरानमा सि’रहाका सं’क्रमितको मृ’त्यु !

१३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ ।

शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृ’त्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृ’तकमा खोकी, ज्व’रो र श्वासप्रश्वासमा स’मस्या थियो । ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो ।

को’रोनाको आ’शंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । को’रोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृ’तकमा मिर्गौला सम्बन्धी पुरानो सम’स्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये को’रोनाबाट मृ’त्यु हुनेको संख्या १८ पुगेको छ ।

Related Articles

Back to top button