vada
News

एलिना चौहानसंग गीत रेकर्ड गराऊदै भाइरल अमित कुमार राई, यसरी पुरा हुँदैछ उनको सपना – हेर्नुहोस् भिडियो

उमेरले डाडो का,टिसकेको छ । तर, मनको उत्साह अझै कम भएको छैन । बालापनदेखिको गायन कला यतिबेला आएर प्रबिधिको बिकासले सबैमाझ चिनिन पाउँदा उनी दङ्ग छन् । हो, उनी हुन ४८ वर्षिय अमित कुमार राई ।

पछिल्लो समय सामाजिक संजाल फेसबुक, टिकटक तथा युट्युबले धेरै प्रतिभालाई चिनाएको मात्रै छैन ब्यवसायिक कलाकार समेत भैसकेको उदाहरण नेपालमा प्रसस्तै छन् । यस्तै चिनिएको नाममै पर्छ अमित । सामाजिक संजाल टिकटकमा उनले गीत गाउदै गरेको एक गीत भाईरल भयो ।

त्यो गीत थियो स्वर सम्राट नारायण गोपालको । अमितको उक्त गायन कला सुनेपछी टिकटक प्रयोगकर्ताहरुले उनको प्रसंशा मात्रै गरेनन् दोश्रो नारायण गोपालको ट्याग समेत भिराए । अमित मात्रै हैन उनका अन्य दाजुभाइ पनि यस्तै संगीतका पारखी हुन् । हेर्नुस् उनी संग लिइएको रमाईलो अन्तरबार्ता ।

Related Articles

Back to top button