vada
News

छोरी दलितसंग गई, ज्वाइँ भनेर सम्मान गरेर घरमा बोलायौं सासुलाई मा’रिदियो, ‘म एक्लो भएँ’ (भिडियो)

काठमाडौं। जातिय घटनाका कारण रुकुममा ६ जनाको ज्या’न गएको छ । आफ्नो प्रेमीकालाई लिन भन्दै जाजरकोटवाट रुकुम गएका नवराज विक र उनका अन्य ५ जना साथीको स्थानियको आ’क्रमण’मा परि ज्या’न गयो । तर यता एउटा परिवारमा भने अन्तरजातिय विवाह स्वीकार गरेका बृद्ध आमाले ज्वाईकै कारण ज्या’न गुमाएकी छन् । छोरीले दलितसंग विवाह गरेको भएपनि सहर्ष स्वीकार गरेर ज्वाईको सम्मान दिएकी वृद्ध आमालाई ज्वाईले नै ज्या’न लिएका छन्।

यो मकवानपुरको घट’ना हो । प्रेम विवाह गरेर गएकी छोरीको तीन सन्तान छन् । काठमाडौंमा बस्दै आएका छोरी ज्वाईलाई कोरोनाका कारण समस्या भयो होला भनेर घरमा बोलाएका थिए । उनै ज्वाईले सासुको ह त्या गरेपछि बृद्ध वुवा एक्लिएका छन् । यो परिवारले मेरो छोरी जुनसुकै समुदायसंग विवाह गरेर गएपनि उसको रोजाई हो भनेर सहर्ष स्वीकार गरेको परिवारलाई त्यही ज्वाईले सासुको ह त्या गरेका छन् । ससुरा पनि नजिक भएको भए उनी पनि जिवित हुने थिएनन्।

श्रीमती गुमा’एपछि एक्लिएका बृद्ध बुवाले भने ‘म पनि त्यहीं भएको भए मलाई पनि बाँकी राख्ने थिएनन् ।’ जे भएपनि छोरीले माया गरेको मान्छे हो, भनेर कहिल्यै मैले नराम्रो मानिन् ।’ प्रहरी सेवा गरेर रिटायर्ड भएका ज्वाईले यस्तो घटना गराउलान् भन्ने उनले कहिल्यै सोचेका थिएनन्। एक महिना देखि ज्वाई आफ्नै घरमा आएर बसेको वृद्धले बताएका छन्।

काठमाडौंमा ज्वाई छोरीले दुख पाए भनेर गाउँमा बस्न बोलाएका थिए उनले । तर आज उनी ज्वाईले वृद्ध अवस्थामा एक्ल्याइदिएका छन् । अर्की एउटी अपा’गं छोरी पनि छन् । श्रीमती गु’माए पछि ८९ वर्षका यि वृद्ध अहिले एक्लिएका छन् । अपागं छोरीसंग बस्ने उनलाई अब दैनिकी पनि अ’प्ठ्यारो भएको छ । भएका छोरा पनि विदेशमा छन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button