vada
News

WHO सँग मिलेर सरकारले नै कोरोनाको नाममा अपराध र प्रोपोगान्डा गरेको छ :शिक्षाविद् कर्ण बहादुर शाही (भिडियो सहित)

कोरोनाको नाममा ठूलो अपराध र प्रोपोगान्डा भइरहेको भन्दै धेरे जना बिज्ञ ,डाक्टर अभियन्ता बोल्न थालेको पनि लामे समय भइसकेको छ । अब भने अति नै भएको हो भन्दै शिक्षाविद् कर्ण बहादुर शाही तथ्य र प्रमाण सहित बोलिरहनु भएको छ । अब भने बोल्ने मात्र होइन सड्कमा आउने अन्तिम तयारी रहेको समेत बताउनु भएको छ । उनै शिक्षाविद् कर्ण बहादुर शाही सँगको भिडियो अज्तर्वाता हेर्नुहोला ।

Related Articles

Back to top button