vada
News

व्यापारीलाई ध’म्की दिएर रकम असुली गर्दै आएका ५ जना पेस्तो’लस’हित पक्रा’उ

विराटनगर । अटो’मेटिक पे’स्तोल तथा नेपाली र भारतीय रुपैयाँसहित मोरङ प्रहरीले ५ जनालाई प’क्राउ गरेको छ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-४ कंचनवारी एरियाबाट मंगलबार साँझ पक्रा’उ गरेको हो ।

प’क्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ वर्षीय अभिसेक राय,२८ वर्षीय रविन शर्मा, २६ वर्षीय किसन साह, सप्तरीको बोधेबर्साइनका-८ का २७ वर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ वर्षीय राजु साह रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार साँझ प’क्राउ गरी बुधबार पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पक्रा’उ परेकाहरुको साथबाट १ थान अटोमे’टिक पे’स्तोल, ३ रा’उण्ड गो’ली, को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मो’वाइल सेट , १ थान च’क्कु, कोताक महिन्द्रा नामको भारतीय बैंकको २ थान चेक र नगद नेपाली रुपैयाँ १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० समेत ब’राम’द भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प’क्राउ परेकाहरुको समूहले विराटनगरलाई आप’राधि’क कार्यको स्थल बनाइ व्यापारीहरुलाई ह’तियार देखाएर पैसा माग्ने, पैसा नदिए ज्या’नै मा’र्ने समेतको ध’म्की दिने गरेका थिए । पक्रा’उ परेका पाँचै जनावि’रुद्ध हा’तहति’यार खर’खज’ना, अप’राधि’क लाभ, चो’री तथा संगठित अपरा’ध सम्बन्धी मु’द्दामा कार’वाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Related Articles

Back to top button