vada
News

चीनसँगको झ’ड#पमा भा’रतीय सै’नि’कका मे’ज’रको मृ¥त्यु पछि म’च्चि’यो; यस्तो ब;बा’ल…..

१७ भदौ, काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झ’डपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झ’डपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झ’डप भएका थिए ।

पछिल्लो समय चीन र भारतीय सीमामा त’नाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झ’डपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता त’नाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झ’डप भएका हुन् । यो झ’डप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दो’ष दिँदै आएका छन् ।

दुवै पक्षले आधिकारिक रुपमा यो झ’डपमा भएको ह’ताह’तीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झ’डपको क्रममा मृत्यु भएको बताएकी छन् ।

पछिल्लो समय त’नाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् ।

Related Articles

Back to top button