vada
News

दुःखद घ’ट’ना; काभ्रे दाप्चा,मा घ’ट्यो, ड’र,लाग्दो, घ’ट’ना, रन्जनालाई, जेठाजुले ब’न्च’राे, ग’र्दनमा, प्र,हार गरि ह”त्या गरे [भिडियो सहित]

काभ्रेपालन्चोकमा आज आफ्नै बुहारीलाई जेठाजुले ध’रि’लो ह’तियार प्रहा’र गरी वि’भ’त्स ह’त्या गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४३ का सुर्दशन अधिकारीले आफ्नो बुहारी वर्ष ३९ की रञ्जना तिमिल्सीना (अधिकारी) लाई वि’भ’त्स ह’त्या गरेका हुन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा ब’न्च’रो प्र’हार गरी ह’त्या गरेको आ’रो’पमा प्रहरीले जेठाजु प’क्राउ गरेको हो ।आज विहान आफ्नै निवासमा करिब ८ बजे घाँ’टी’मा खु’कुरी प्र’हार गरी ढा’ले पछि ब’न्च’रोले टाउ’को’मा हा’नेर ह’त्या गरेका हुन् । रञ्जनाको घ’टना स्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घट’ना’बारे धु’ली’खेल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । थप अनुसन्धानका लागि प्रहरीले सुर्दशन अधिकारीलाई घ’ट’ना स्थलबाट नि’य’न्त्रण लिई थप अ;नु’सन्धन गरी रहेको प्रहरीले जनाएको छ । मृ’त’क रञ्जना ड’रा’उने पो’ख’री स्वास्थ्य चौकीमा काम गर्दै आएकी थिइन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button