केन्द्रीय कारागारमा १५ घन्टाबीच चारको मृ’त्यु, कै’दीब’न्दी र कर्मचारी त्रा’समा
काठमाडौं, १९ भदौ । क्षम’ताभन्दा झन्डै दोब्बर कैदीबन्दी रहेको सुन्धारास्थित जगन्नाथदेवलमा रहेको केन्द्रीय कारा’गारमा १५ घन्टाको अवधिमा चार कैदी’ब’न्दीको ज्या’न गएको छ । विभिन्न अभियोगमा जे’लजी’वन बिताइरहेका उनीहरूको सोमबार बेलुकी ८ बजेदेखि मंगलबार बिहान ११ बजेका बीचमा ज्या’न गएको हो । उनीहरूको नि’धनसँगै कारा’गारहरूमा त्रास बढेको छ । चारजनामध्ये पाटन अस्पताल र मेघा अस्पतालमा एकएकजना र कारागारभित्रै दुईजनाको मृ’त्यु भएको जनाइएको छ । मेघा अस्पतालमा मृ’त्यु भएका कैदीमा कोरो’ना पोजेटिभसमेत देखिएको छ । भदौ १४ गते पिसिआर परीक्षण गरिएको थियो ।
बि’रामी कै’दीब’न्दीमा को’रोनाका लक्षण देखिएपछि कारा’गार प्रशासनले कै’दीहरूको निग’रानी र सुरक्षामा खटिएका सुरक्षाकर्मीको पिसिआर गराएको थियो । सात दिनअघि देशभरिका कारा’गारका करिब ३ सय ६५ जनाको पिसिआर गर्दा १ सय ११ जनामा संक्र’मण पु’ष्टि भएको थियो । सावधानी अपनाउँदाअपनाउँदै संक्र’मण नरो’किएपछि कै’दीब’न्दी र कर्मचारीमा त्रास बढेको छ । कारागार प्रशासनले पहिलो संक्र’मितबाटै को’रोना सरेको हुन सक्ने अनुमान गरेको छ । केही दिनअघि सिन्धुलीबाट केन्द्रीय कारा’गारमा एक कै’दी सरुवा गरिएको थियो । तीमार्फत नै सं’क्र’मण फैलिएको आशंका गरिएको छ । उनको सरुवाअघि कारा’गारमा संक्रम’ण नदेखिएको जनाइएको छ । ती बि’रामी कैदीलाई अस्पताल लैजाने र ल्याउने क्रममा अन्य सुरक्षाकर्मीमा समेत को’रोना सरेको हुन सक्ने का’रागा’र प्रशासनले जानकारी दियो ।
१ हजार ४ सय ५० कैदी राख्न सकिने क्ष’म’ता भएको सुन्धारामा सं’क्र’मणका बेला भौतिक दूरी कायम गर्न सकिने अवस्थासमेत छैन । कैदी र थुनुवालाई खाँदेर राखिएको अवस्थामा सं’क्र’मण देखिएपछि अन्य कैदीमा पनि फैलिने अनुमान गरिएको छ । लक्षण देखिएका केहीको पिसिआर गरे पनि लक्षण नदेखिएका अन्य कै’दीको पिसिआर भने गरिएको छैन । केन्द्रीय कारागारभित्र ३० जना कै’दीब’न्दीमा ज्वरोको लक्षण देखिएको छ । त्यहाँ ८५ जना दी’र्घरो’गी छन् । मानसिक तथा अन्य रो’ग लागेर औष’धि सेवन गर्नुपर्ने अवस्थाका ४ सय बि’रा’मी त्यहाँ छन् ।
मृ’त्यु भएकामध्ये सबै दी’र्घरो’गी कै’दीब’न्दी रहेको कारा’गार प्रशासनले जनाएको छ । कोरो’ना सं’क्र’मणका कारण पछिल्लो समय उनीहरूको नियमित स्वास्थ्य परीक्षणमा अव’रोध भएको थियो । कारा’गार क्षेत्रमा संक्र’मण देखिएपछि नियमित स्वास्थ्य जाँच गराउन छाडेको थियो । उनीहरू किड्नी, क्ष’यरोग, सुग’र र प्रेसरका बिरा’मी थिए । मृ’त्यु हुनेमध्ये एकजना ४० वर्षीय र अन्यको उमेर ५० वर्षभन्दा माथि छ । कारा’गार प्रशासनका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पछिल्लो समय कोरो’ना सं’क्र’मणका कारण अन्य कै’दीमा त्रास बढेपछि सावधानी अपनाइएको बताए । उनले अस्पताल लैजाने अवस्था सहज नभएकाले’ कारागा’रभित्रै रेखदेख गरिएको जानकारी दिए । ‘हामीले भित्री रूपमा राम्रोसँग ख्याल राखेकै थियौं, मृ’त्यु हुनेमध्ये सबै दी’र्घरो’गी छन्,’ उनले भने, ‘पछिल्लो समय उपचार गराउन लैजाने अवस्था सहज छैन, उपचार गराउन लैजाँदा सुरक्षाकर्मीमै सं’क्र’मण देखियो ।’ केही ग’म्भीर रो’गीलाई अस्पताल लैजाने क्रममा सुरक्षाकर्मीमा समेत को’रोना देखिएपछि अन्य रो’गीलाई अस्पताल लैजा’न छाडिएको छ । उनीहरूको स्वास्थ्य नियमित जाँच गराउनुपर्ने भए पनि को’रोना फैलिएपछि ती बि’रामीले उपचार पाएका थिएनन् । स्रोतःनागरिक दैनिक