vada
News

वृद्धको ह’त्या गरी झोलामा टाउको लिएर ह’त्या’रा प्रहरी का’र्याल’यमा पुगे’पछि…

धादीङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका ६५ वर्षीय सोमबहादुर गुरुङको धारि’लो ह’तियार प्रयोग गरी ह’त्या भएको छ । बिहिबार राती ११ बजे भएको उक्त घट’नापछि ह’त्यामा संलग्न २६ वर्षीय राजु परियार सोमबहादुरको टा’उको (शी’र) र ह’तिया’रसहित प्रहरीकोमा आ’त्मस’मर्पण गर्न पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काका अनुसार वि’वा’द भएपछि आफूले ह’त्या गरिदिएको ती युवकले प्रहरीलाई निर्ध’क्क बताएका छन् भने थप अनुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button