vada
News

धादिङमा एक यूवकले ह’त्या गरी टाउको झोलामा बोकेर आफैँ प्रहरीमा पुगे.

प्रतीकात्मक तस्बिर / धादिङ,१९ भदौ । एक युवकले ६५ वर्षीय पुरूषको ह त्या गरी प्रहरीसमक्ष टा’उको बुझाएर आ’त्मसम’र्पण गरेका छन्। धादिङका २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको ह त्या गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङ का एसपी रविन्द्र रेग्मीका अनुसार ह त्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका–१३ खलचेत भन्ने ठाँउमा भएको थियो। ह त्या गरेपछि राति १ बजे झो’लामा टा’उको र ह त्या’मा प्रयोग भएको खु’र्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।

ह त्या गरेर टा,उको र आफूले प्रयोग गरेको ह’ति,यार झोलामा ल्याएर प्रहरीमा आ’त्मसमर्पण गरेको एसपी रेग्मीले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो वि वाद नभइ आवे,गमा आएर ह त्या गरेका हुन्।

Related Articles

Back to top button