vada
News

पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हा’न्ने युवक प’क्राउ

बिहीबार ललितपुरको पुल्चोकमा भएको झ’डपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हा’न्ने एक युवकलाई प्रहरीले प’क्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जनलाई अ’पराध महशाखाको टोलीले इमाडोलबाट प’क्राउ गरेको हो ।

पत्रकारको ज्याकेट लगाएर हातमा क्यामेरा बोकेर ढुंगा हा’न्दै गरेका उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झ’डप प्र’करणमा प्रहरीले महर्जनसहित १३ जनालाई प’क्राउ गर्न सफल भएको छ ।

Related Articles

Back to top button