vada
News

आज पनि काठमाडौँमा यति धेरै को’रोना सं’क्रमित भेटिए !

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जना को’रोना सं’क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन मार्फत नयाँ सं’क्रमित थपिएको पुष्टि गरेको छ। काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना सं’क्रमित देखिएका हुन। २४ घन्टामा जम्मा १२ हजार ४७३ जनामा पीसीआर परीक्षण भएको थियो।

यस्तै, आज थप ९ जनाको को’रोना सं’क्रमणबाट मृ’त्यु भएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट थप ९ जनाको मृ’त्यु भएको जानकारी दिए। योसँगै को’रोना सं’क्रमणबाट नेपालमा मृ’त्यु हुनेको संख्या २८० पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ सं’क्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज भएका छन्।

Related Articles

Back to top button