vada
News

अर्जुनको हर्कत देखेर छक्क परे उनको छोरा, तिन दाजुभाइको बबाल र्‍याप (भिडियो सहित्)

काठमाडौँ- पिठ्युँमा बच्चा बोकेर एकै दिनमा भाइरल बनेका अर्जुन बिकले लगातार काम पाइरहेका छन् । ‌आफ्नो सानो छोरालाई ‌आफैले लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेपछि युट्युबरले भिडियो खिचेपछि अर्जुन भाइरल बने ।

त्यसपछि अर्जुन अहिले चर्चामा छन् । यसैबिच उनै अर्जुनको आवाजमा गीत रेकर्ड भएको छ । गीत रेकर्ड भएको खुशीयालीमा अर्जुन सहित् तिन दाजुभाई एक साथ मिडियामा आएका छन् । अर्जुनले भिडियो मार्फत कम्फु देखाएका छन् । कम्फु देखाई सकेपछि, तिन दाजुभाई र्याप गाउदै मिडियामा आए । उनीहरुले अर्जुनको गयौ छोरा छोडी भन्ने भाबुक र्‍याप पनि गाएका छन् । भिडियो हेर्नुहोस्:

Related Articles

Back to top button