vada
News

पैसा सापटीको निहुँमा मिल्ने साथीको ह’त्या

झापा २० भाद्र / झापाको झिलझिलेमा गोमनसिंह मगरको आफ्नै साथीले घाँ टी रे’टेर ह त्या गरेको खुलेको छ । २८ वर्षीय मगरको गत भदौ १६ गते घाँ,टी रे’टेर ह त्या गरिएको थियो । अनु’सन्धा’नका क्रममा प’क्रा’उ परेका मनकुमार लिम्बुले ह त्या गरेको स्वीकार गरेका छन् ।लिम्बुलाई प क्रा’उ गरी थप अ,नुस,न्धान भईरहेको प्रहरीले जनाएको छ । ह त्यापछि उनको श’व सडक किनारमै फा’लिएको थियो ।दुईजनाबीच लेनदेनको बिषयमा वि’वाद हुँदा ह’त्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

Related Articles

Back to top button