vada
News

देख्दै निकै आर्कषक दुनियाकै अचम्मको यो दुर्लभ सर्प ५० वर्षपछि भेटियो, जसले टोकेपनि लाग्दैन विष

काठमाडौँ । दुनियाकै दुर्लभ मानिएको रेनबो सर्प आधा शताब्तिपछि देखा परेको छ । घटना हो अमेरिकाको । अन्तराष्ट्रिय मिडियाका अनुसार यो सर्प अमेरिकाको फ्लोरिडामा फेला परेको हो । जसका तस्विरहरु अहिले विश्वभर भाइरल बनिरहेका छन् ।

सन् १९६९ मा पहिलो पटक फेला परेको रेनबो सर्प औसतमा ४ फुट लामो हुने गरेको अनुसन्धानमा सक्रिय बैज्ञानिकहरुले उल्लेख गरेका छन् ।बैज्ञानिकहरुका अनुसार यो सर्पको बिष नहुने र कसैलाई हानी गर्दैन । फ्लोरिडा जंगलमा ट्र्यासी क्याथेन नामकी एक हाइकरले देखेपछि बैज्ञानिकहरुले थप अनुसन्धान अगाडी बढाएका छन् ।

Related Articles

Back to top button