vada
News

खुशीको खबर, नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै १८ सय १४ जनाले एकैदिन कोरोनालाई जितेर घर फर्के

काठमाडौं । नेपालमा आज अहिलेसम्मकै धेरै १ हजार ८ सय १४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८९४१ पुगेका छन् ।

यो ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आज १७ हजार २७ सक्रिय संक्रमित रहेका छ । नेपालमा होम आइसोलेसनमा देशभर ७ हजार २६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १०३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Related Articles

Back to top button