vada
News

एकै परिवारका तीन जनाको मृ,त्यु, दुई छोरीमा को’रोना पु,ष्टि

कसैले नसोचेको र सोच्न पनि नसक्ने घ’टना विराटनगरको एक परिवारमा घ’टेको छ। एकातिर को’रोना म’हामारीको कहर र अर्कोतर्फ परिवारका तीन जना सदस्य एक महिना नबित्दै गु’माउनु परेको पीडा विराटनगरको एक श्रेष्ठ परिवारमा परेको छ।

परिवारका एक सदस्य गु’माउँदा त पीडाले औधी हुन्छ भने एकै समयमा तीन जना गु’माउँदाको पी’डा कल्पनासमेत गर्न सकिँदैन। ती श्रेष्ठ परिवारका वृद्ध पिता र दुई जना छोरीको मृ’त्युले परिवारले ठूलो मानवीय क्ष’ति व्यवहोर्नु प¥यो।

विराटनगर–११ का श्रेष्ठ परिवारका बुवा ७० वर्षीय, ४० र ४३ वर्षीया छोरीको मृ’त्युले पूरै परिवारमा ठूलो बज्रपात परेको छ। बुवाको कालगतिले मृ’त्यु भयो भने दुई छोरीको को’रोना सं’क्रमणका कारण मृ’त्यु भएको परिवारले बताएका छन्। बुवाको साउन २३ गते घरमै कालगतिले निधन भएपछि गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आयो।

बुवाको नि’धन भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया कान्छी छोरी र भदौ १९ गते ४३ वर्षीया जेठी छोरीको को’रोना सं’क्रमणबाट मृ’त्यु भएको थियो। दुई छोरीको उपचारका क्रममा मृ’त्यु हो। परिवारमा रहेकामध्ये ६३ वर्षीया आमा, दुई भाइ र ४० वर्षीया महिलाकी छोरीको भने रिपोर्ट नेगेटिभ आएको थियो।

विराटनगर–१५ मिल्स एरिया घर भई विराटनगर–११ स्थित माइती घरमा बस्दै आएकी ४० वर्षीया कान्छी छोरी बुवाको निधनपछि ‘मृ’त्यु संस्कार’को काममा रहेकी थिइन्। त्यसक्रममा ज्व’रो आउने, छात्ती दुख्नेलगायत समस्या देखियो। ‘मृ’त्यु संस्कार’को काममा बसेका समयमा प्रभावकारी उपचार नहुँदा पछि उनलाई निमोनिया देखियो। श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मोरङको बुढीगंगा–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृ’त्यु भयो। उनको मृ’त्युु भएको केही समयपछि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। उनमा को’रोनासँगै ज्वरो र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।

त्यस्तै ४३ वर्षीया जेठी छोरीको धरानस्थित बिपी प्रतिष्ठानमा उपचारकै क्रममा शुक्रबार साँझमा मृत्यु भयो। भदौ १६ गते पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा स’मस्या भएपछि विराटनगरको न्यूरो अस्पतालमा भर्ना भएकी थिइन्। १७ गते को’रोना भा’इरस पुष्टि भएपछि १८ गते बिहीबार थप उपचारका लागि न्यूरोले धरान रिफर ग¥यो। उनमा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको थियो।

घरपरिवारका अन्य सदस्यको रिपोर्ट ‘नेगेटिभ’ आएपछि दिदीबहिनीमा को’रोना सं’क्रमण कहाँबाट लाग्यो भन्ने अन्योल रहेको बताइएको छ। ६३ वर्षीया आमा, दुई जना भाइ र ४० वर्षीया महिलाकी छोरीको भने रिपोर्ट नेगेटिभ आयो।

‘बुवाको नि’धनले घरमा पीडा त छँदै थियो। त्यसमाथि १० दिनको अन्तरालमा दुई जना दिदी गु’माउनु पर्दाको पीडा कल्पनासम्म गर्न कठिन छ,’ मृ’तकका जेठो भाइले भने, ‘बुवा र कान्छी दिदीको मृ’त्युले आमाको आँखाबाट आँसु थामिएकै छैनन् भने जेठी दिदीको नि’धनले आमालाई थप पीडा थपिएपछि सम्मलिन सक्नु भएको छैन।’

शुक्रबार साँझ मृ’त्यु भएकी महिलाको श’व परिवारका सदस्य, आफन्त र नातेदारको उपस्थितिमा धार्मिक परम्परा अनुसार घा’टमा शनिबार जलाइएको छ। यसअघि मृ’त्यु भएकी उनकी बहिनीको पनि त्यसरी नै चिता बनाएर भदौ १० गते विराटनगरको सिंघीया घा’टमा अ’ष्टि गरिएको थियो।

कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको श’व व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर मृ’कका परिवारले दा’हसंस्कार गर्न पाउनु पर्ने माग राख्दै निवेदन दिएपछि सं’क्रमितको श’व परिवारलाई जलाउन दिइएको थियो। अरुमा सं’क्रमण फैलन नदिन सुरक्षाको सबै मापदण्ड अपनाउदै सं’क्रमितको श’व दा’हसंस्कार गर्न परिवारलाई अनुमित दिन सकिने निर्णय भएको छ।

source: Nagariknews

Related Articles

Back to top button