vada
News

मा’सु खाने र नखाने विषयमा श्रीमानसंग झ’ग’डा, ४ छोराछोरी छोडेर श्रीमती अर्कैसंग हिडिन् [भिडियो सहित]

नवलपुरमा एउटा अनौठो घ’टना भएको छ । साउन महिनामा मा’सु खाने र नखाने विषयमा भएको वि’वादका कारण श्रीमतीले घर छोडेर हिडेकी छन् । नवलपुरका नरवहादुर कुमालले साउन महिनामा कुखुराको मासु ल्याउन खोजे, साउनको १ गते नै श्रीमानले मासु ल्याउन खोजेपछि उनीहरुबीच वि’वाद भएको थियो ।

उनी साउन महिनाकै दिन माइतवाट आएकी श्रीमतीले माइतमै मा’सु खाएर आएकी थिइन् तर श्रीमानले पनि म आज मा’सु ल्याउँछु भने त्यतिकैमा उनीहरुको वि’वाद भयो ।

त्यसपछि उनी फेरी माइत गइन् अहिले उनी अर्कैसंग हिडिन् । उनीहरुको जेठी छोरी नै १७ वर्षकी भइन् । उनको विवाह पनि भइसकेको छ । कान्छी छोरी पनि विवाह गर्ने उमेरकी भएको उनले बताए । त्यस पछि उनका २ छोरा पनि भए ।

चार सन्तानकी आमा अहिले मासुको विषयमा भएको वि’वादले घर छोडेर हिडिन् र अर्कैसंग गएको उनको भनाई छ । यस अघि पनि उनको श्रीमती एक जना पुरुषसंग गएकी थिइन् उनले फर्काएर लिएर आएका थिए । उनले अहिले पनि ति पुरुषसंगै गएको भनेर आफुले जानकारी पाएको बताएका छन् ।

Related Articles

Back to top button