vada
News

को’रोना सं’क्रमित एक हप्तादेखि फरार, प्रशासन बेखबर

कपिलवस्तु । कपि’लवस्तुको कृ’ष्णनगर नगर’पालिकाको आइ’सोलेसनबाट एक को’रोना स’ङ्क्रमित फरार भएका छन्। आ’एशा ग’ल्स कलेज झ’ण्डीनगरमा रहेको आ’इसोलेसनमा २ दिन बसे पछि रा’तको स’मयमा भा’गेका हुन। उनी जेठ २३ गते को’रोना स’ङ्क्रमित भ’एको पु’ष्टि भएको थियो। दुई दिन आ’इसो’लेसनमा बसे पछि जेठ २५ गतेबाट फरार र’हेको कृ’ष्णनगर नग’रपा’लिकाको स्वा’स्थ्य शा’खा प्र’मुख अनिल विश्व’क’र्माले जानकारी दिए।

भा’ग्ने स’ङ्क्र’मित भारतीय नागरिक फरार हुने को’रोना स’ङ्क्र’मित भारतीय नागरिक रहेको बता’इएको छ। सीमावर्ती बजार वढनी आ’सपासमा बस्ने वर्ष २२ को सन्तोष केवट रहेका छन्। कृ’ष्ण’नगरको क्वा’रेन्टाईनमा बस्दा उनले ठेगाना गलत लेखेका थिए। केवट रा’तको समयमा भा’रत त’र्फ भा’गेका थिए। आ’इसोलेसन स्थल नेपाल भा’रत सी’मा देखि आ’धा कि’लो मि’टर टाढा रहेको छ। भागे’को विष’यमा नगर’पालिकाले कसैलाई पनि जान’कारी गराएको छैन।’

स’ङ्क्रमित भा’गेको प्रशा’सनलाई समेत थाहा छैन स’ङ्क्र’मित भागेको एक ह’प्ता बि’त्दा सम्म कृ’ष्णनगर न’गरपालिकाले सूच’ना लुका’एको छ। प्रमुख जिल्ला अधि’कारी दि’र्घनारायण पौडेललाई यस वि’षयमा सो’धपुछ गर्दा थाहा नभएको र बुझेर बताउने जानकारी दिए। प्र’जिअ मात्र नभएर कपिलवस्तु प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमु’खलाई समेत घटनाको विषयमा जानकारी छैन। फोन मा’र्फत कु’राकानी गर्दा भागेको विष’यमा केही थाहा नभएको बताए। भागेको वि’षयमा कृ’ष्णनगर नगरपालिका र भारतीय सीमावर्ती बजारमा समेत थाहा पाएका छैनन्।

Related Articles

Back to top button