vada
News

यी नर्स जसले डि’भोर्स सहिन् तर बि’रामीको उपचार छाडिनन्

एजेन्सी – २९ वर्षीय नर्स मल्लिका दुई वर्षको बर्षको बच्चा अलीलाई समाउँछिन्। अली जीवनमरणको अन्तिम संघर्षमा छन्। गृ हयु द्धले प्रभावित सिरियाको पूर्वी एलेप्पोका अली जन्मिदै छातीको समस्याले पी’डित थिए। जसका कारण उनी जन्मेदेखि नै एलेप्पो बाल अस्पतालको न्युनेटल युनिटमा अक्सिजन पम्प र इन्क्युबेटरमा निर्भर छन् । अस्पताललाई सिरियामा रहेको गैर सरकारी संस्था इन्डिपेन्डेन्ट डक्र्टस एसोशियनसले सहयोग प्रदान गर्दै आएको छ । एसोशियसनले एलेप्पोमा मेडिकल सेवा लगायत सुविधा प्रदान गर्छ ।

घडीको सुईले राती १ बजेर २० मिनेट संकेत गरिरहेको थियो । सरकारी सेनाको हवाई आ क्रमणले अस्पतालमा ब म ब र्षा गर्यो । ११ शिशुहरु रहेको इन्क्यु’बेटर धुलो र भवनका भग्नावशेषले भरिए । सात घन्टापछि अर्को हवाई ह’मला भयो । अस्पतालका कर्मचारी काखमा शिशु च्यापेर बेसमेन्टको सुरक्षित स्थलतर्फ भाग्न थाले । तर, यसअघि नै क’मजोर अलीको अक्सिजन अभाव भयो ।

मल्लिका र एक चिकित्सकले अलीको क’मजोर शरिरमा सीपीआर गरे । तर, उनीहरुको केही लागेन। अलीले अन्तिम श्वा’सका लागि सघर्ष गर्दा मल्लिकाले उसलाई काखमा च्यापी रहेकी थिइन् । आ’क्रमणमा धुलोले नि’सासिएर तीन शिशुको ज्या’न गयो । ‘बच्चाको अवस्था देख्दा म रो’इरहेकी थिएँ । निकै पी’डादायी अवस्था थियो’ मल्लिकाले एक दोभासेको सहयोगमा सीएनएनका प्रतिनिधिलाई भनिन् ।

नर्स र चिकित्सकहरुको जीवनकै पी’डादायी क्षण हुनुपर्छ । यु’द्धका समयमा ड्युटी सकाएपछि मल्लिका घर पनि जान छोडेकी थिइन्। सिरियामा दिनहुँजसो हुने हवाई हमलामा उनको घर पनि ध्व’स्त भएको थियो । त्यही भएर उनी अस्पतालमा नै सुत्ने गर्थिन् । अब अस्पताल पनि भ’त्किएको छ । यु’द्धका कारण उनको सम्पूर्ण परिवार टर्की भागेको छ । सिरियामा बस्ने घरमा उनी मात्रै एक्ली हुन।

मल्लिकाका पतिले सम्बन्ध बि’च्छेद गरी दुई छोरीहरुलाई अर्को सहरमा लगेका छन् । जहाँ आधारभूत आवश्यकताको अभाव छ। उनका पति सिरियाली राष्ट्रपति बसार अल असदको क’ट्टर समर्थक हुन् । वि’द्रोही घा’इते ल’डाकूलाई उपचार गरेको भन्दै नर्स पत्नी र उनी बिचको झ’गडा सम्बन्ध बि’च्छेदमा टुंगियो ।

सरकारी सुरक्षा फौज र बि’द्रोहीको घेरामा पारिएका एलेप्पोका सिमित अस्पतालका नगन्य चिकित्सक र नर्समध्ये मल्लिका एक स्वास्थ्य स्वंयसेवी हुन जो आफ्नो जीवनको प्रवाह नगरी यु’द्धमा छटपटाइरहका घाईतेको उपचार गरिरहेका छन् । एलेप्पोका ३ लाख बासिन्दाको जम्मा ३५ चिकित्सकले उपचारको भरमा थिए।
यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

Related Articles

Back to top button