vada
News

उपत्यकामा ३९६ जना सं’क्रमित थपिए, थप दुई जनाको मृ’त्यु

काठमाडौं,२३ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३९६ जनामा को’रोना भाइ’रस (कोभि’ड–१९) को संक्रम’ण पुष्टि भएको छ ।

काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रम’ण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा कुल संक्र’मितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् । यस्तै काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरो’ना संक्र’म’णबाट मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Back to top button