vada
News

काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै जनामा संक्रम’ण पुष्टि, उपत्यकामा थप ५७२ जनामा संक्र’मण

काठमाडौं, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिएका ५७२ कोरोना संक्रमितमध्ये काठमाडौंका मात्र ४९५ जना रहेको जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ३ जनाको मृत्यु भएको छ । जसमा ५५ वर्षीय एक महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरी जम्मा ५७२ जना संक्रमित थपिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ३ जनाको मृ’त्यु भएको छ । जसमा ५५ वर्षीय एक महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८१८ ले ‘जिते’ कोरोना, १,२४६ कोरो’ना संक्र’मित थपिए, संक्र’मितको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा को’रोना भाइ’रसको संक्र’मण पुष्टि भएको छ । यो सँगै को’रोना संक्र’मितको संख्या ५० हजार ४६५ पुगेको छ ।

त्यसैगरी,आज थप १ हजार ८१८ जना को’रोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म ३५ हजार ७०० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Related Articles

Back to top button