vada
News

रुकुम घटना- नवराजको प्रेमिकाले प्रहरीको अघि सबै सत्य बताईन् ! ‘मेरो बुवा र दाइहरुले नवराजलाई मारे (भिडियो हेर्नुस)

गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको ह त्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् । रुकुम घटनाका आरोपितलाई अभियोग दर्ताका लागि आइतबार रुकुम पश्चिमस्थित प्रहरी कार्यालयबाट जिल्ला अदालततर्फ लगिँदै।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्याइ ६ जना केटाहरुलाई कुटपिट गरी मा रे को पूर्ण विश्वास लाग्छ ।’ उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् । आइतबार कर्तव्य ज्या न, ज्या न मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ । रुकुम घटना- नवराजको प्रेमिकाले सबै सत्य बताईन् ! दाई र बुवाले पनि प्रहरीको अघि सबै सत्य ओकले (भिडियो हेर्नुस)

Related Articles

Back to top button