vada
News

‘तिमीहरु मेरा लागी म’र्यौ’ भन्दै जन्मदिएका बुवाआमाले नै अलपत्र छोडेपछि बि’चल्ली परेका ४ छोराछोरी (भिडियो हेर्नुस्)

काठमाडौ । केही दिन देखि एउटा भिडियो भा’इरल भइरहेको छ । भक्तपुरमा आमाबुवा भएर पनि टु’हुरा बनेका चार बालबालिकाहरुको बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । केही महिना देखि भक्तपुरको एउटा कोठामा लकडा’उनका समयमा भोकै बसेका चार बालबालिकाले धेरै महिना पछि आफ्नो आमालाई फे’ला पारेका छन् ।

संगै हुँदा पनि कहिल्यै आमाबुवाको माया नपाएका उनीहरुले आमालाई अर्कै पुरुषसंग देख्दा उनीहरुलाई अ’चम्म लाग्यो । आमा त्यहाँ छन् भन्ने थाहा पाएर भेट्न जाँदा आमाले माया गर्नुहुन्छ होला भन्ने लागेको थियो तर भेट हुँदा पनि आमाले माया गर्दिन भनेको सुनेपछि छोराछोरी निकै दु’खी भएका छन् ।

Related Articles

Back to top button