vada
News

जब कोभिड अस्पतालमा घ’ट्यो ड’रलाग्दो घ’टना, सबैको भयो यस्तो भा’गाभा’ग [ भिडियो सहित ]

एजेन्सी। भारतको वडोदरामा रहेको एक अस्पतालमा रहेको कोभिड–१९ वार्डमा भेन्टिलेटरमा आ’गो लागेपछि रो’गीहरू ज्या’न बचाउन भा’ग्नुपरेको छ। घ’टनाको भिडियो फूटेजमा हाजमात सुट लगाएका चारजना चिकित्सकहरूले एक शय्यामा रो’गीलाई हेरिरहेको देखिन्छ। शय्यामा रहेका एक पुरुषलाई कर्मचारीले उठाएर लगेको अनि त्यही बेलामा भेन्टिलेटरबाट धू’वाँ निस्किएको देखिन्छ।

भेन्टिलेटरमा समस्या आएको थाहा पाएपछि उनीहरू अनि’ष्टको आ’शंका गर्दै रो’गीलाई वार्ड बाहिर हतार गरी लग्छन्।

केही सेकेन्डमै भेन्टिलेटरबाट आ’गोको ड’ल्लो देखिन्छ। एसएसजी अस्पतालको आईसीयूमा घ’टना भएको हो। घ’टना मंगलवार राति १० बजेतिर भएको हो। आ’गो फैलिँदै गएपछि एक वृद्धालाई शय्या’बाट उठाइन्छ । अनि कोठा सुन्तला रंगको देखिन्छ । कोठामा धूवाँ भरिन थालेपछि अस्पतालका कर्मचारीले बाँकी दुई रो’गीलाई हतारहतार बाहिर लग्छन्।

आगो निभाइन्छ र वार्डमा धूवाँ भरिएर चिन्नै नसकिने हुन्छ। भिडियो यहाँ हेर्नुहोस…

Related Articles

Back to top button