vada
News

सबै रमिते मात्र : सुन पसलमा छिरेर हात स्यानिटाइज गर्छन् अनि ६४ लाखको सामान चो’रेर भाग्छन्

काठमाडौं । को’रोना म’हामारीको समयमा भारतमा भएको एक चोरीको घ’टनाले सबैलाई चकित बनाएको छ । नेपालमा पनि थरी–थरीका चो’रीका घ’टनाहरु हामीले सुनेका छौँ । तर अहिले एउटा यस्तो भिडियो बाहिर आएको छ जुन देख्दा तपाँई चकित पर्नुहुनेछ । भएको के भने भारतको उत्तरप्रदेशमा दिन दहाडै लाखौंको चो’री गरिएको छ । त्यहाँको अलीगढमा चोरहरुले एक सुनचाँदी पसलमा पसेर भारु ४० लाख बराबरको गरगहना र नगद लिएर फ’रार भएका हुन् ।

यो नेपाली ६४ लाख बराबरको सामान हो ।

अलीगढ़ में दिनदहाड़े बंदूक की नोक पर ज्वैलर्स की दुकान में डकैती

दिनदहाड़े बदमाश 40 लाख का गोल्ड और हजारों की नगदी लूट कर फरार

UP मे ऐसा लगता है अपराधियो को काननू का जरा सा भी खौफ नहीं जिस तरह से हर दिन एक नई वारदात को अंजाम देते है@SanjayAzadSln @samajwadiparty @PMLUCKNOW pic.twitter.com/jF9b5At7OE

— सोनू यादव (@bebakchhora) September 11, 2020

Related Articles

Back to top button