vada
News

यस्तो हुन्छ आर अक्षरबाट नाम आउने व्यक्तिको भाग्य

काठमाडौँ । यस्ता व्यक्ति नचाहिने कुराभन्दा कामको कुरा गर्नमा रुची राख्छन्। थोरै बोल्ने र आफ्नो संसारमा हराउने स्वभाव यीनीहरुको हुन्छ।यस्ता व्यक्ति सधैं नयाँ कुराको खोजमा हुन्छन्। ज्ञान दिने ठाउँमा बस्न मनपराउँछन्। परिवारलाई महत्व दिन्छन्।

प्रायः यस नामको व्यक्ति बैज्ञानिक हुन्छन्। यस्ता व्यक्ति तेज गतिले अगाडि बढ्छन्।

आफ्नो स्तरको मानिस र आफूभन्दा माथिको स्तर भएको मानिसलाई मनपराउँछन्। धन प्राप्त गर्नेमा भाग्यमानी हुनुका साथै मनको धेरै राम्रा हुन्छन्।

समयसमयमा अरुलाई सहयोग पनि गर्छन्।धेरै ज्ञान भएका यस्ता व्यक्ति अरु मानिस र समाजको लागि फाईदाजनक नै हुन्छन्। बाहिरबाट गम्भिर देखिएपनि भित्रबाट प्रेमको भावनासँग जोडिएको हुन्छ। शिक्षक बन्नमा धेरै रहर हुन्छ। र आफ्नो साथिबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ।

Related Articles

Back to top button