vada
News

आमा पाल्नलाई दाजुभाइको मुद्धा, फैसला सुनाउन न्यायाधीशनै भक्कानिए …

अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बिबाद र अन्य घरा’यसी बि’बादित के’सहरु आइ नै रहन्छन् । तर यो मु”द्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्याक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मु’द्दा दिएका थिए ।मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले रा’ख्न सकेको छैन । तर मैले प्रति’बन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आ’माको सेवा गर्नको लागि मौ’का दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा ल’गाइयोस ।

यो मु’द्दा ले न्याया’धीश महोदय लाई समय लिएर सो’च्न बाध्य बनायो र कानुनी रुपमा यो मु’द्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि को’शिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन।जेठो दाइको भनाई थियो कि म आफ्नो स्व’र्गलाई आफुबाट टाढा किन राखु ।आमाले यो भनुन कि , आमा मु’सँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रो’सँग गरेको छैन भने अबस्य का’न्छाभाई लाई आमाको जिम्मा लगा’उँनुहोस् ।

कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा ए’क्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो क’र्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्या’याधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बु’झ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीश ले सो’धे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरुआमा ३० किलो जति वजनकी, धेरै नै जम’जोर थिइन् । र धेरै नै मु’स्किल ले कान्छो छोराले दाजुको घरबाट बो’केर अदालत सम्म ल्या’इ पुर्‍याएका थिए।

आमाले दुस्ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चा’हन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , नि’र्णय गर्ने तपाईंको काम हो । जे तपाईं नि’र्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।आखिर न्या’याधीश महोदय ले गरुँगो मन बनाएर नि’र्णय सुनाए कि यो न्याय’लय कान्छो भाइको भा’वनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अब’स्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छो’भाइ लाई दिने नि’र्णय गरियो ।

अदालतको फै’सला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्था’मा मेरो स्वर्गलाई मबाट खो’सियो। अदालतमा भएका न्यायाधीश(सहित सबैजना रुन लागे ।भ’न्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झ’गडा होस् त यस स्त’र को होस् । ूआमा मेरो होू । आमा मैले पा’ल्न पाउनुपर्छ भन्दै झ’गडा होस र बृद्वा’श्रममा पुर्‍या’इएका छोराछो’रिलाई थाहा लागोस कि बाआमाको म’हत्त्व। बाआ’मालाई बृ’द्वाश्रमा राख्नु भनेको पाप हो ।हामि’ले यो मुद्दा’बाट यो शिक्षा पायौं कि, बुबाआमाको मन क’हिले दुखाउनु हुँदैन ।। सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो ।

Related Articles

Back to top button