vada
News

सुशान्तको यादमा उनको कुकुर, भावुक पोस्ट भाइरल

एजेन्सी । बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म उद्योगमा हलचल पैदा भएको छ ।

singh dogउनको यादमा उनका करोडौं मान्छेहरु यादमा दुखी भइरहेका छन् ।

यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको कुकुरले सुशान्तको यादमा गरेका हर्कतहरुले धेरैलाई रुवाएको छ ।

उक्त कुकुरको भिडियो बिग बोस–१० का बिजेता मनवीर गुर्जरले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

सुशान्तको मृत्युपछि उनको कुकुर उनको पखाईमा उनको पर्खाइमा बसिरहेको मनवीर गुर्जरले तस्बिर मार्फत बताएका छन् ।

सुशान्तको मृत्युको खबरले प्रधानमन्त्री मोदी भए दुःखी

अभिनेता सुशान्तकी पूर्व म्यानेजर सलियानको मृत्यु भएको ६ दिनमै सुशान्तले पनि गरे देहत्याग

सुशान्तको आत्महत्यापछि पूर्वप्रेमिका अंकिताले प्रतिक्रियामा बोलिन् मात्र एक शब्द ‘के’

आमाको फोटो राखेर भाबुक स्टाटस लेख्दै संसार छाेडे सुशान्तले

बलिउड अभिनेता सुशान्तद्वारा आत्महत्या

Related Articles

Back to top button