vada
News

काठमान्डूबासीका लागी अत्यन्तै दुखको खबर,कहिले होला समाधान?

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२२ महिला र ४५४ पुरुष गरी थप ६७६ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ५५५ (१६९ महिला, ३८६ पुरुष), भक्तपुरमा ८६ (३७ महिला, ४९ पुरुष), ललितपुरमा ३५ (१६ महिला, १९ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ८६ वर्षिया महिला र ३४, ९६, ६६ वर्षिय तीन पुरुष रहेका छन्।आज देशभर एक हजार ४५९ जनामा कोरोना संक्रमण देखिएको छ।

Related Articles

Back to top button